कला

जनजी आन्दोलनमा संसद् भवन जलाउन अमन प्रतापले गरेको अश्लील हर्कत

काठमाडौं। भदौ २३ गतेको जेनजी आन्दोलनको भोलिपल्ट २४ भदौमा संसद् भवनमा आगजनी भइरहेको बेला अमनप्रताप अधिकारीले नेतालाई अश्लील गाली गरेको भिडियो सार्वजनिक भएको छ ।

अधिकारी आफैंले टिकटकमा राखेको भिडियोमा संसद् भवन जलिरहेको समयमा उनले नेतालाई अश्लील शब्दमा गाली गर्नुभएको छ। अमनप्रताप टेलिभिजनका विभिन्न कार्यक्रमको निर्देशक हुनुुहुन्छ।

अमनप्रताप प्रख्यात कवि स्वर्गीय क्षेत्रप्रताप अधिकारीका छोरा हुनुुहुन्छ।

अधिकारीले संसद् भवन जलिरहेको समयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई गाली गर्दै संसद् भवन जलेकोमा उत्साह व्यक्त गर्नुभएको छ।  नेताहरूलाई भ्रष्ट र लुटेरा भन्दै उहाँले अश्लील शब्द बोल्नुभएको छ।

अमनको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उहाँकबध चर्को आलोचना भएको छ ।

सम्बन्धित समाचार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...

वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना

वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना

काठमाडौँ। राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई...

प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?

प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको...