राजनीति

मन्त्रिपरिषद् बिस्तार हुँदै

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा आज ४ मन्त्री थपिँदैछ। बालुवाटार स्रोतका अनुसार आज उनको मन्त्रिमण्डलमा जेनजी र विभिन्न क्षेत्रका अभियान्ताहरू आज मन्त्री हुँदैछन्।

‘गणपतिलाल श्रेष्ठ पर्यटन, सुधा गौतम स्वास्थ्य, बब्लु गुप्ता खेलकुद र खगेन्द्र सुनार श्रममन्त्री बन्ने निश्चित भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ। आज चार मन्त्री थपिँदा कार्की नेतृत्वको मन्त्रिपरिषद् १२ सदस्यीय हुनेछ। उनीहरूको आजै शपथ तोकिएको छ।

यसअघि मन्त्रिपरिषद् ८ सदस्य भइसकेका छन्।

 

सम्बन्धित समाचार

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...

३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’

३९ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’

काठमाडौँ।  हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहप्रद नतिजा ल्याएकाे छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा...

राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत

राप्रपाले समानुपातिकमा कटायो ३ लाख मत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ तीन लाख मत पार गरेको छ । २१ फागुनमा भएको मतदानको समानुपातिकतर्फको गणना...

गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित

गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित

काठमाडौं। गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत ल्याएका हुन्। नेपाली...