अर्थ

वास्तविक महिला उद्यमीलाई सरकारले सहयोग गरेको छैन : अन्जु सुवेदी

काठमाडौँ। महिला उद्यमी एवं व्यवसायी अन्जु सुवेदीले नेपालमा महिला उद्यमीहरूको अवस्थाबारे गम्भीर प्रश्न उठाउँदै सरकारको नीति र व्यवहारिक असमानतामाथि तीव्र आलोचना गर्नुभएको छ।

मिडिया इन्टरनेसनल नेपालद्वारा आयोजित वर्तमान अवस्थाः आर्थिक एवम् वित्तीय चुनौती विषयक अन्तरक्रियामा उहाँले महिलाको क्षमता, परिश्रम र सिर्जनशीलतालाई सरकारले कहिल्यै गम्भीरतापूर्वक नलिएको कारण आज पनि महिला उद्यमीहरू छायामा पारिएका बताउनुभयो।

सुवेदीले भन्नुभयो,‘कुनै पनि महिलालाई सरकारले वास्तविक रूपमा सहयोग गरेको छैन।’ उहाँले सरकारको महिलामैत्री नारा व्यवहारमा मात्र सीमित रहेको र ग्रामीण क्षेत्रदेखि शहरी बजारसम्म महिलाले उत्पादित वस्तु बजारमा पुर्‍याउन संघर्ष गर्नुपरेको बताउनुभयो।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...