पोखरामा घुम्ती साहित्य उत्सव ‘फाइनप्रिन्ट फिभर’
गण्डकी। प्रकाशन संस्था फाइनप्रिन्टद्वारा आयोजना गरिएको घुम्ती साहित्य उत्सव ‘फाइनप्रिन्ट फिभर’ बुधबार पोखरामा हुँदैछ। एकदिने कार्यक्रममा लेखक, कलाकार र पाठकबीच प्रत्यक्ष संवादको अवसर हुनेछ।
स्थानीय आयोजक ¥यान्डम रिडर्स सोसाइटीका अनुसार महानायक राजेश हमाल, लेखक सुविन भट्टराई र डा नवराज केसी यस कार्यक्रममा सहभागी हुनेछन्। हमालको पुस्तक ‘युगदेखि युगसम्म’, भट्टराईको ‘चमेलीको फूल, बैजनी रुमाल’ र डा केसीको ‘स्वस्पर्श’ सम्बन्धमा विभिन्न सत्रमा छलफल गरिनेछ।
अपराह्न २ः०० बजे न्यूरोडको सिटी स्क्वायर ब्याङ्क्वेटमा सुरु हुने कार्यक्रम साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा लेखकसँग पुस्तक हस्ताक्षरको पनि अवसर रहनेछ। प्रवेश निःशुल्क रहेको आयोजकले जनाएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...
वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना
काठमाडौँ। राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई...
प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?
काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको...




