टर्किएमा ६.१ म्याग्निच्युडको भूकम्प
सोमवार राति टर्किएको पश्चिमी प्रान्त बालिकेसिरमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।
टर्किएको विपद् तथा आपत्कालीन व्यवस्थापन प्रेसिडेन्सी, विपद् तथा आपत्कालीन व्यवस्थापनको लागि जिम्मेवार राष्ट्रिय निकायले भूकम्प स्थानीय समय अनुसार राति १०ः४८ बजे सिन्दिरगी जिल्लामा गएको बताएको छ । भूकम्पपछि बासिन्दाहरू सडकमा आएका थिए ।
भूकम्पका कारण धेरै भवनहरु भत्किएका छन् । इस्तानबुल, बुर्सा र इज्मिर लगायत नजिकैका प्रान्तहरूमा पनि भूकम्प महशुस गरिएको थियो । अगस्टमा सोही जिल्लामा ६।१ म्याग्निच्युडको भूकम्प गएको थियो । जसमा एक जनाको मृत्यु भएको थियो र २९ जना घाइते भएका थिए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




