अर्थ

सोल्टी होटलले शेयरधनीलाई साढे १६ प्रतिशत लाभांश दिने

काठमाडौँ। सोल्टी होटल लिमिटेडले शेयरधनीलाई साढे १६ प्रतिशत लाभांश दिने भएको छ । होटलले लाभांश वितरणको एजेण्डासहित ५१ औँ वार्षिक साधारणसभा गर्ने भएको हो ।

कम्पनीले सभा मंसिर २८ गते बिहान १० बजेटदेखि त्रिभूवन आर्मी अफिर्सस क्लव सभामण्डप हल, सुनधारामा गर्ने कम्पनी सचिव लिलबहादुर खत्रीले जानकारी दिनुभयो । खत्रीकाअनुसार कम्पनीले शेयरधनीलाई १६.५७८९४७३ प्रतिशत लाभांश वितरण गर्नेछ ।

जसमा १५ प्रतिशत बोधन शेयर र बाँकी नगद लाभांश वितरण गर्ने खत्रीले जानकारी दिनुभयो । कम्पनीले बुक क्लोज मंसिर ५ गतेदेखि मंसिर २८ गतेसम्म तोकेको छ । मंसिर ४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र सोल्टीले दिने लाभांश पाउनेछन् । –

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...