अविरल वर्षासँगै देशभरका प्रमुख राजमार्ग अवरुद्ध
काठमाडौँ। बिहीबार बिहानदेखि परेको अविरल वर्षाले देशका विभिन्न स्थानमा पहिरो खस्दा विभिन्न प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार, कोशी राजमार्गको सङ्खुवासभा खण्ड, पाँचथरको तमोर करिडोर, ओखलढुङ्गाको सिद्धिचरण राजमार्ग, काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित बीपी राजमार्ग, रसुवाको पासाङल्हामु राजमार्ग र नेपाल–चीन जोड्ने पुल, तथा सिन्धुलीको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका छन्।
त्यस्तै, जोमसोम–कोरोला खण्ड, म्याग्दीको बेनी–दरवाङ सडक र अर्घाखाँचीको सन्धीखर्क–गोरुसिङ्गे सडक भने एकतर्फी सञ्चालनमा रहेको प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिनुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...




