बंगलादेशसँगको खेलका लागि ३५ सदस्यीय प्रारम्भिक टोली छनोट
काठमाडौँ। बङ्गलादेशसँगको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट अन्तर्गत मलेसियाविरुद्धको खेलका लागि ३५ सदस्यीय प्रारम्भिक फुटबल टोलीको घोषणा भएको छ ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरि खड्काले आइतबार ३५ सदस्यीय टोलीको घोषणा गर्नुभएको हो । नेपालले नोभेम्बर १३ मा बङ्गलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नोभेम्बर १८ मा मलेसियासँग खेल्ने तालिका छ ।
टोलीको बन्द प्रशिक्षण आगामी बिहिबारदेखि काठमाडौँमा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ।
प्रशिक्षणका लागि बोलाईएका प्रारम्भिक खेलाडीहरुमा किरणकुमार लिम्बु, दीप कार्की, विशाल सुनार, टिकेन्द्र थापा, अनन्त तामाङ, रोहित चन्द, सुमन श्रेष्ठ, सनिस श्रेष्ठ, विमल पाण्डे, अविशेक लिम्बु, सुमित श्रेष्ठ, योगेश गुरुङ, दिवाकर चौधरी, श्रृजनराज गौतम, सञ्जिव लामा, शंकर थारु, दीपेश धिमाल, एरिक विष्ट, मणिकुमार लामा, कउतिशरत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बु, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, दीपेश गुरुङ, जिलेस्पीजगं कार्की, अन्जन विष्ट, आयुष घलान, दीनेश हेन्जन, सुवास वम, समीर तामाङ, आदित्य शाक्य, जर्जप्रिन्स कार्की र नवयुग श्रेष्ठ हुनुहुन्छ ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




