अर्थ

कति छ तरकारीको मूल्य?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा च्याउ, गोलभेँडा, घिरौँला, करेलासहितका तकारीको मूल्य बढेको छ। तर, आलु, परबल र बन्दासहितका तरकारीको भाउ भने घटेको समितिले जनाएको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ।

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ३०, टनेलको सानो गोलभेँडा ८९, रातो आलु ६७, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ११६, लोकल बन्दा ४६, लाम्चो भन्टा ३८, डल्ले भन्टा ७५, तने बोडी १७२ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि करेला ९५, लौका ४६, लोकल परबल ७५, घिरौँला ६५, डल्ले फर्सी ४५, पाकेको फर्सी ५०, कन्य च्याउ १९६, डल्ले च्याउ ३००, कुरिलो ६१२, ब्रोकाउली ११० रुपैयाँ प्रतिकिलो छ।

 

सम्बन्धित समाचार

पुँँजीगत बजेट ४ खर्ब बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन

पुँँजीगत बजेट ४ खर्ब बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन

काठमाडौँ। चालु आर्थिक वर्ष (आव) २०८२/८३ को आठ महिना बित्न लाग्दा पनि यस वर्ष छुट्याइएको पुँजीगत बजेटमध्येबाट २० प्रतिशत...

सुनको भाउ फेरि बढ्यो

सुनको भाउ फेरि बढ्यो

काठमाडौँ। सुनको भाउ आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य बढेर आज तोलाको तीन लाख...

कालिमाटीमा कति छ तरकारीको मूल्य?

कालिमाटीमा कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन

सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।...