अन्तर्राष्ट्रिय

फिलिपिन्समा कालमेगी आँधीबाट २६ जनाको मृत्यु

मंगलवार फिलिपिन्समा कालमेगी आँधीका कारण हालसम्म २६ जनाको मृत्यु भएको छ । आँधीकाकारण ठूलो बाढी आएको थियो । जसले घरहरू डुबानमा परे ।

अनगिन्ती कारहरू बगायो र हजारौं गाउँलेहरूलाई विस्थापित गरेको छ । ओसीडीका प्रवक्ता जुनी कास्टिलोले मृत्यु हुनेमध्ये २२ जना मध्य भिसायास क्षेत्रमा, दुई जना नेग्रोस टापु क्षेत्रमा, एक जना पश्चिमी भिसायास क्षेत्रमा र एक जना पूर्वी भिसायास क्षेत्रमा भएको बताउनु भयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले मंगलबार भनेको छ । कालमेगीले मध्य र दक्षिणी फिलिपिन्समा लगभग ६० हजार मानिसहरूलाई असर गरेको छ । कालमेगी यस वर्ष फिलिपिन्स द्वीपसमूहमा प्रहार गर्ने २० औं आँधी हो।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...