अर्थ
२० कार्तिक २०८२ ८:५६
खबर सेवा · More from author
कति छ आज सब्जीको मूल्य?
खबर सेवा
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु ९०, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ६०, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो रु १००, गोलभेँडा सानो ९भारतीय० प्रतिकिलो रु ७०, आलु रातो प्रतिकिलो रु ७०, आलु रातो ९भारतीय० प्रतिकिलो रु ७०, आलु सेतो प्रतिकिलो रु ६०, प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ३९ रहेको छ । यस्तै, गाजर ९लोकल० प्रतिकिलो रु १२०, गाजर ९तराई० प्रतिकिलो रु ११०, बन्दा ९लोकल० प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ८०, रातो मूला प्रतिकेजी रु ५०, सेतो मूला ९लोकल० प्रतिकिलो रु ३०, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु ४०, भन्टा डल्लो प्रतिकिलो रु ८०, तने बोडी प्रतिकिलो रु १८०, मकै बोडी प्रतिकिलो रु ६० कायम भएको छ ।
त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १८०, घिउ सिमी ९लोकल० प्रतिकिलो रु १००, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु १००, घिउ सिमी ९राजमा० प्रतिकिलो रु १६०, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु २००, तीतो करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ६०, परबर ९लोकल० प्रतिकिलो रु ८०, परबर ९तराई० प्रतिकिलो रु ८०, घिरौँला प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी ९लाम्चो० प्रतिकिलो रु ६०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु ५०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो रु ३५ कायम गरिएको छ ।
पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु २०, रायोसाग प्रतिकिलो रु १३०, पालुङ्गो साग प्रतिकेजी रु १५०, चमसुर प्रतिकेजी रु १५०, तोरीको साग प्रतिकिलो रु ८०, मेथीको साग प्रतिकिलो रु २००, हरियो प्याज प्रतिकिलो रु ८०, तरुल प्रतिकिलो रु १००, च्याउ ९कन्य० प्रतिकिलो रु २२०, च्याउ ९डल्ले० प्रतिकिलो रु ३२०, कुरिलो प्रतिकिलो रु ७०० निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु १००, सजीवन प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु १२०, जिरीको साग प्रतिकिलो रु ४००, सेलरी प्रतिकिलो रु ४००, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ४५०, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३८० तोकिएको छ ।
स्याउ ९झोले० प्रतिकिलो रु २३०, स्याउ ९फुजी० प्रतिकिलो रु ३००, केरा ९दर्जन० रु १४०, कागती प्रतिकिलो रु १२०, अनार प्रतिकिलो रु ३५०, सुन्तला ९नेपाली० प्रतिकिलो रु १००, सुन्तला ९भारतीय० प्रतिकिलो रु १३०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु ११०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो ९लोकल० प्रतिकिलो रु १२०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो ४०, निबुवा प्रतिकिलो रु ६०, नास्पाती ९चाइनिज० प्रतिकिलो रु २२०, मेवा ९नेपाली० प्रतिकिलो रु ९०, मेवा ९भारतीय० प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १२० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु २६०, सरिफा प्रतिकिलो रु २०० र आभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।
यसैगरी, अमला प्रतिकिलो रु ७०, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो ९बुलेट० प्रतिकिलो रु १००, खुर्सानी हरियो ९माछे० प्रतिकिलो रु १२०, खुर्सानी हरियो ९अकबरे० प्रतिकिलो रु ९०, भेडे खुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु ३००, हरियो धनियाँ प्रतिकिलो रु २५०, लसुन सुकेको ९चाइनिज० प्रतिकिलो रु २००, लसुन सुकेको ९नेपाली० प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु २४०, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा ९रहु० प्रतिकिलो रु ३४०, ताजा माछा ९बचुवा० प्रतिकिलो रु २८०, ताजा माछा ९छडी० प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १५०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु ९०० र काक्रो ९लोकल क्रस० प्रतिकिलो रु ८० निर्धारण गरिएको छ ।
ताजा अपडेट
-
१.
ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर
-
२.
पुँँजीगत बजेट ४ खर्ब बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन
-
३.
मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाईः ओली
-
४.
इच्छाविपरीत रङ नदल्न प्रधानमन्त्रीको आग्रह, छिट्टै जननिर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने उद्घोष
-
५.
सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, एक गम्भीर घाइते
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
बढ्यो नेप्से
-
४.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
पुँँजीगत बजेट ४ खर्ब बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन
काठमाडौँ। चालु आर्थिक वर्ष (आव) २०८२/८३ को आठ महिना बित्न लाग्दा पनि यस वर्ष छुट्याइएको पुँजीगत बजेटमध्येबाट २० प्रतिशत...
१८ फागुन २०८२ १३:१६
सुनको भाउ फेरि बढ्यो
काठमाडौँ। सुनको भाउ आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य बढेर आज तोलाको तीन लाख...
१८ फागुन २०८२ ११:१२
कालिमाटीमा कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
१८ फागुन २०८२ ९:३५
सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।...
१८ फागुन २०८२ ७:५०




