राजनीति

घनश्याम, जनार्दन र विप्लवबीच सहकार्य गर्ने सहमति

काठमाडौं । नेकपामा महासचिव नेक्रविक्रम चन्द्र विप्लव, जनार्दन शर्मा र घनश्याम भुसालबीच सहकार्य गर्ने सहमति भएको छ।

विप्लव निवास हात्तीवनमा भएको छलफलमा ती नेताबीच बृहत् वामपन्थी एकता अभियान लागि सहकार्य गर्ने सहमति भएको हो।

तीन नेताबीच सहमति भएपछि आजै संयुक्त विज्ञप्ति निकाले तयारी रहेको एक नेताले बताए। नेकपा माओवादी र नेकपा एससहित १० वाम घटकबीचको एकताप्रति असहमति जनाउँदै जनार्दन र घनश्याम अलग हुनुभएको छ।

शर्माले माओवादी छाडेर प्रगतिशील अभियान घोषणा गर्नुभएको छ।भने घनश्यामले नेकपा एस नै पुनर्गठन गर्ने घोषणा गर्नुभएको छ। १० वाम पार्टी मिल्दा विप्लव नेतृत्वको नेकपा पनि विभाजित बनेको छ। यी तीन नेताहरू लामो समयदेखि संवादमा थिए।

 

सम्बन्धित समाचार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...