राजनीति

मधेशका सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौँ । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध प्रदेशसभामा पद अनुकुल आचारण नगरेको भन्दै ७ दलले प्रस्ताव दर्ता गराएका छन् । माआवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरत साहले कांग्रेस, माओवादी केन्द्र, जसपा नेपालसहित ७४ सांसदको हस्ताक्षरसहित प्रदेशसभामा पदअनुकुल आचरण नगरेकोसम्बन्धी प्रस्ताव दर्ता गरिएको जानकारी दिए ।

प्रस्तावमा सभामुखले सभा कार्य सञ्चालन नियमावली २०७५, परिछ्चेद २१, नियम १८० अनुसार पदीय अनुकूल र पदीय आचरण अनुकूल कार्य नगरेकाले पदमुक्त गर्न माग गरिएको छ ।
तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने समयमा नेकपा माओवादी केन्द्रका दुई सांसद रहबर अन्सारीलाई बोल्ने मौका दिएर सभामुखले मुख्यमन्त्रीले विश्वासको मत लिने वातावरण बिगारेको र त्यसपछि उनी एकपक्षीय ढंगले अघि बढेको सात दलको आरोप छ ।

सम्बन्धित समाचार

मौन अवधिमा म र कांग्रेसविरुद्ध प्रहार भयो : गगन थापा

मौन अवधिमा म र कांग्रेसविरुद्ध प्रहार भयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मौन अवधिमा पनि आफू र आफ्नो पार्टीविरुद्ध भ्रामक सूचना फैलाउने क्रम नरोकिएको...

प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं। सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका अभियन्ता दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। प्रसाईंको गिरफ्तारीविरुद्ध...

धनुषा १ का रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज

धनुषा १ का रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज

काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । बैंक...

६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ

६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ

काठमाडौँ। आगामी बिहीबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि...