आइतवार, मंसिर २१, २०८२
English
Follow us:

प्रगतिशिल अभियानको केन्द्रीय समितिमा जेनजीको समेत प्रतिनिधित्व

प्रगतिशिल अभियानको केन्द्रीय समितिमा जेनजीको समेत प्रतिनिधित्व

  • खबर सेवा

  • बिहिबार, कार्तिक २७, २०८२

  • 308
    SHARES
प्रगतिशिल अभियानको केन्द्रीय समितिमा जेनजीको समेत प्रतिनिधित्व

काठमाडौं। जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले केन्द्रीय संयोजन समितिमा जेनजीको समेत प्रतिनिधित्व पाएको छ। आज सार्वजनिक ३१ सदस्य केन्द्रीय समितिमा केही जेनजी उमेर समूहका नेताको समेत सहभागिता छ।

अभियानका नेता सुदन किरातीले सार्वजनिक गरेको सूचीमा निर्मला गौतम जेनजी उमेर समूहकी हुनुहुन्छ। यसअघि तत्कालीन माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको उपमहासचिव रहनुभएको निर्मला ३१ सदस्य सूचीमा पर्नुभएको हो।

क्रान्तिकारीको निर्वाचनमा पनि उहाँले जनार्दन समूहबाटै प्रतिनिधित्व गर्नुभएको थियो। अहिले त्यसबेला जनार्दन निकट माानिएका नेताहरूले एकता रोज्दा निर्मला भने प्रगतिशिल समूहमै रहनुभएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology