बंगलादेशसँग बराबरीमा रोकियो नेपाल
काठमाडौं । नेपालले मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छन् । बंगलादेशको ढाकामा भएको खेलमा नेपालले घरेलु टोलीसंग २-२ को बराबरी खेलेको हो ।
खेलको २९औं मिनेटमा गोल गर्दै रोहित चन्दले नेपाललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता लिएको नेपालले दोस्रो हाफको सुरुआतमै गोल खान पुग्यो ।
बंगलादेशका हम्जा चौधरीले ४६औं मिनेटमा गोल गर्दै बराबरीमा फर्काए । त्यसको ४ मिनेटपछि तिनै हम्जाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए ।
दोस्रो हाफको इन्जुरी समयमा अनन्त तामाङले गोल गर्दै नेपाललाई हार हुनबाट जोगाए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




