अक्टोबरमा भारतको थोक मुद्रास्फीति –१.२१ प्रतिशतमा झर्यो
संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले शुक्रवार जारी गरेको तथ्याङ्कअनुसार अक्टोबरमा भारतको थोक मूल्य सूचकांक–१.२१ प्रतिशतमा झरेको छ ।
अक्टोबरमा मुद्रास्फीतिको ऋणात्मक दर मुख्यतया खाद्य वस्तु, कच्चा पेट्रोलियम र प्राकृतिक ग्यास, बिजुली, खनिज तेल र आधारभूत धातुहरूको उत्पादनको मूल्यमा आएको कमीको कारणले हो, तथ्याङ्कले देखाएको छ । सेप्टेम्बरमा डब्ल्युपिआई मुद्रास्फीति दर ०.१३ प्रतिशत र अगस्टमा ०.५२ प्रतिशत थियो ।
थोक बजारमा मूल्यको सूचक, डब्ल्युपिआई मुद्रास्फीति, मुख्यतया विश्वव्यापी रूपमा वस्तुको मूल्यमा भएको तिब्र वृद्धि वा कमीको कारणले बढ्छ वा घट्छ ।
सिन्ह्वा
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




