नेपाल चलचित्र निर्माता संघ : अध्यक्षमा सुनिल थापा र उदय सुब्बा भिड्दै
काठमाडौं । नेपाल चलचित्र निर्माता संघमा नयाँ नेतृत्वका लागि उम्मेदवारको टुंगो लागेको छ । निर्वाचन समितिले सूची सार्वजनिक गरेको छ ।
अध्यक्षमा सुनिलकुमार थापा र उदय सुब्बाको प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्षमा दीपेन्द्र के खनाल, रौनकविक्रम कडेँल र ज्योतीराज राई छन् । यी तीनमध्येबाट दुई जना उपाध्यक्ष चयन हुनेछन् ।
त्यस्तै महासचिवमा किरण नेपाली र खगेन्द्रप्रसाद लामिछानेको प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै सचिवमा युवराज गिरी र कृष्णप्रसाद पोखरेल (किसान पोखरेल)को प्रतिस्पर्धा हुने भएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...
वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना
काठमाडौँ। राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई...
प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?
काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको...




