अन्तर्राष्ट्रिय

अर्जेन्टिनाको राजधानीस्थित औद्योगिक पार्कमा विस्फोट

अर्जेन्टिनाको ब्यूनस आयर्सबाट ५० किलोमिटर दक्षिणपश्चिममा रहेको एक औद्योगिक पार्कमा विस्फोट भएको छ । विष्फोटपछि पार्कमा आगो लागेको थियो भने विषाक्त धुवाँ निस्किएको थियो । जसबाट २० जना घाइते भएका छन् ।

इजेइजा शहरमा भएको विस्फोटले चार किलोमिटरको दायरा भित्रका भवनहरूको झ्यालहरू चकनाचुर पारेको छ । त्यसपछि आगो लागेको र बाक्लो विषाक्त धुवाँ निस्केको थियो । आगो २० मिटरभन्दा बढी उचाइमा पुगेको र दुई घण्टाभन्दा बढी समयसम्म जलेको बताइएको छ ।

प्रारम्भिक अनुसन्धानले कृषि रसायन उद्यमको गोदामबाट आगो शुरु भएको देखाएको छ ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...