खेलकुद

कर्णालीमाथि चितवनको जित

काठमाडौँ।  नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा चितवन राइनोजले कर्णाली याक्सले पराजित गरेको छ। मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवन ४ विकेटले विजयी भएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले १६६ रन बनाएको थियो। १६७ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले निर्धारित ओभरमा ५ बल बाँकी छँदै लक्ष्य भेटाएको हो। चितवनका लागि रवि बोपाराले नटआउट ५१, दीपक बोहराले ४४, सैफ अली जैब ३८, कुशल मल्लले २० रन बनाएका थिए।

कर्णालीका सोमपाल कामीले २, युवराज खत्री र युनिश सिंह ठकुरीले १/१ विकेट लिए। त्यस्तै कर्णालीका लागि प्रियांक पन्चालले ९०, पवन सर्राफले २७, म्याक्स डोआउडले २०, मार्क वाटले १६ रन बनाएका थिए।

चितवनका रवि बोपारा, सैफ अली जैब र सोहेल तनभीरले एक/एक विकेट लिए।

सम्बन्धित समाचार

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...

आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण

आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण

काठमाडौँ। आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार...

विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा

विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ। शुक्रबार क्यानले तयारी...