अन्तर्राष्ट्रिय

ब्राजिलमा कोप–३० मा सम्मेलन केन्द्रमा आगलागी

ब्राजिल। ब्राजिलको बेलेम शहरमा जारी ३० औं संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तन सम्मेलन (कोप–३०) मा बिहीबार एक मण्डपमा आगलागी भएको छ।

स्थानीय अधिकारीहरूले मानिसहरूलाई सुरक्षित स्थानमा सारेका छन् । यो घटना ब्लू जोनमा भएको हो । जहाँ अन्तर्राष्ट्रिय स्ट्यान्डहरू र आधिकारिक वार्ताका लागि राखिएका कोठाहरू छन्।

ब्राजिलका पर्यटन मन्त्री सेल्सो साबिनोलेस्थानीय समयअनुसार दिउँसो २ बजेको केही समयपछि लागेको आगो दिउँसो २:३० बजे नियन्त्रणमा आएको थियो।

बेलेम रहेको पारा राज्यका गभर्नर हेल्डर बार्बाल्होले आपतकालीन टोलीहरूले हाल घटनाको दुई सम्भावित कारणहरूको अनुसन्धान गरिरहेका छन्।

सम्मेलनको लागि स्थापना गरिएको स्ट्यान्डहरू मध्ये एकमा जेनेरेटर विफलता वा सर्ट सर्किट भएको हुनसक्ने अनुमान छ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...