लेबनानी राष्ट्रपतिद्वारा दक्षिणमा राज्य अधिकारलाई सुदृढ पार्न रोडम्याप अनावरण
लेबनानी राष्ट्रपति जोसेफ आउनले दक्षिणी लेबनानको लागि सुरक्षा रोडम्याप अनावरण गर्नुभएको छ । इजरायलले उल्लङ्घन रोकेपछि र आफ्नो बाँकी सेना फिर्ता लिएपछि सीमा क्षेत्रमा सेना तैनाथ गर्ने प्रतिवद्धता जनाउनुभयो।
टायरमा रहेको सेनाको दक्षिण लिटानी सेक्टर मुख्यालयमा बोल्दै आउनले योजना तत्काल क्विन्टेट समिति-संयुक्त राज्य अमेरिका, फ्रान्स, साउदी अरेबिया, इजिप्ट र कतारलाई पठाइने बताउनुभयो।
२००६ मा अपनाइएको संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रश्ताव १७०१ ले लिटानी नदीको दक्षिणी क्षेत्रलाई लेबनानी सेना र संयुक्त राष्ट्र शान्ति सेना बाहेक अन्य कुनैपनि सशस्त्र कर्मचारीहरूबाट मुक्त राख्न आवश्यक छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




