इजरायली हवाई आक्रमणमा वरिष्ठ हेज्बुल्लाह कमाण्डरको मृत्यु
इजरायली सेना र लेबनानी समूहले बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली हवाई आक्रमणमा वरिष्ठ हेज्बुल्लाह कमाण्डर हैथम अली अल–तब्ताबीको मृत्यु भएको बताएको छ । जुन एक वर्ष पुरानो युद्धविरामलाई थप तनावपूर्ण बनाउने उच्च–प्रोफाइल हत्या हो ।
हिज्बुल्लाहले हारेट ह्रेइक जिल्लामा विश्वासघाती इजरायली आक्रमण भनेर अल–तब्ताबीको मृत्युको पुष्टि गरेको छ । समूहले उनलाई आफ्नो सबैभन्दा प्रमुख कमाण्डरहरू मध्ये एकको रूपमा वर्णन गरेको छ । इजरायली सेनाले सैन्य गुप्तचर निर्देशनालयबाट प्राप्त गुप्तचर जानकारीको आधारमा यसको वायु सेनाले उपनगरमा आक्रमण गरेको बताएको छ ।
१९८० को दशकदेखि समूहका एक अनुभवी उनले पहिले एलिट रडवान फोर्सको नेतृत्व गरेका थिए र सिरियामा अपरेशनहरूको निरीक्षण गरेका थिए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




