राजनीति

प्रतिनिधि सभा पुनर्स्थापनाको रिट लिएर सर्वोच्च पुग्यो एमाले

काठमाडौं। संसद पुनःस्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन दायर गरेको छ।

विघटित प्रतिनिधिसभा संसदीय दलका तर्फबाट रिट निवेदन पेश गरिएको नेता महेश बर्तौलाले जानकारी दिनुभयो।

एमालेले रिट लिएर जाने अधिकार विघटित प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक बर्तौला र सचेतक सुनिता बराललाई जिम्मा दिएको थियो।

एमालेले असंवैधानिक तरिकाले संसद विघटन गरिएको भन्दै पुनःस्थापनाको माग गर्दै आएको छ।

सम्बन्धित समाचार

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...