टी २० विश्वकपमा नेपाल समूह `सी´मा, पहिलो खेल इंग्ल्यान्डसँग [तालिकासहित]
काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पुरुष टी–२० विश्वकपको १०औँ संस्करणको खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगितामा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरिएको हो ।
नेपाल प्रतियोगिताको समूह ‘सी’ मा परेको छ । उक्त समूहमा बलियो टेस्ट राष्ट्र इङ्ल्यान्ड, वेस्ट इन्डिज र बंगलादेश परेका छन् । यसका अतिरिक्त इटाली पनि नेपालकै समूहमा छ ।
नेपालको पहिलो खेल फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग हुनेछ । प्रतियोगिता भने फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा हुनेछ ।

ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




