अन्तर्राष्ट्रिय

मङ्गोलियामा अर्गाली भेडाको संख्या ३६ सय पुग्यो

विश्व वन्यजन्तु कोष मङ्गोलियाकाअनुसार पश्चिमी मङ्गोलियामा लोपोन्मुख प्रजातिको मङ्गोलियन अर्गाली भेडाको कुल संख्या बढेर ३ हजार ६ सय पुगेको छ ।

मङ्गोलियाको रूससँगको पश्चिमी सिमानामा बस्ने जंगली भेडाको प्रजाति अर्गाली भेडाको गणना २०२३ देखि यस वर्ष अक्टोबरसम्म मङ्गोलियाली प्रान्त बायान–उल्गी र उभ्समा गरिएको थियो ।

कानून प्रवर्तन, बासस्थान व्यवस्थापन, रोग रोकथाम र सामुदायिक संलग्नता जस्ता वातावरणीय र मानव प्रभावहरूको प्रभावलाई कम गर्न हालैका संरक्षण प्रयासहरूले मङ्गोलियामा अर्गाली जनसंख्यामा वृद्धि गर्न योगदान पु¥याएको छ ।

सम्बन्धित समाचार

अमेरिका–इजरायलको आक्रमणको विरोधमा यमनको सानामा विशाल र्‍याली

अमेरिका–इजरायलको आक्रमणको विरोधमा यमनको सानामा विशाल र्‍याली

क्षेत्रीय तनाव बढेसँगै प्रदर्शनकारीहरूले यमनको राजधानी सानाका सडकहरूलाई प्रतिरोधको मञ्चमा परिणत गरेका छन् । हुथी समूहका नेताको आह्वानमा गरिएको...

टर्कीद्वारा इरानसँगको सीमानाका अस्थायी रूपमा बन्द

टर्कीद्वारा इरानसँगको सीमानाका अस्थायी रूपमा बन्द

टर्कीले इरानसँगको आफ्नो सीमानामा यात्रु आवागमनलाई अस्थायी रूपमा स्थगित गरेको छ । यद्यपि व्यापारिक कारोबार र आधिकारिक प्रवेश सहज...

सिरियाद्वारा हवाई क्षेत्र बन्दको अवधि थप, दमास्कस नजिकै मिसाइलको टुक्रा खस्दा चार जना घाइते

सिरियाद्वारा हवाई क्षेत्र बन्दको अवधि थप, दमास्कस नजिकै मिसाइलको टुक्रा खस्दा चार जना घाइते

इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेका बेला सिरियाले सोमवार मध्यरातदेखि लागू हुनेगरी थप २४...

इरानबाट १८ चिनियाँ नागरिकको उद्धार

इरानबाट १८ चिनियाँ नागरिकको उद्धार

इरान र संयुक्त राज्य अमेरिका तथा इजरायलबीचको द्वन्द्व जारी रहेका बेला १८ चिनियाँ नागरिकलाई इरानबाट अजरबैजान उद्धार गरिएको छ।...