अन्तर्राष्ट्रिय

अमेरिका अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको लागि सबैभन्दा ठूलो खतराः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले संयुक्त राज्य अमेरिका अन्य देशहरूप्रतिको हालसालैको व्यवहारका कारण अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको लागि सबैभन्दा ठूलो खतरा बनेको बताउनुभएको छ।

इरानी राजधानी तेहरानमा साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै बगाईले भेनेजुएला जस्ता देशहरू विरुद्ध ट्रम्प प्रशासनको शत्रुतापूर्ण कार्यहरू र पश्चिम एशियामा इजरायलको सञ्चालनलाई समर्थन गरेको आलोचना गर्नुभयो।

विश्वका सबै भागहरूमा संयुक्त राज्य अमेरिकाबाट धम्की देखिरहेको उहाँको भनाइ छ । पश्चिमी गोलार्धमा, भेनेजुएला, क्युबा, निकारागुआ, र ब्राजिल र मेक्सिको विरुद्ध पनि धम्की अमेरिकी अधिकारीहरूले बारम्बार दोहो¥याइरहेका बताउनुभयो ।

सम्बन्धित समाचार

अमेरिका–इजरायलको आक्रमणको विरोधमा यमनको सानामा विशाल र्‍याली

अमेरिका–इजरायलको आक्रमणको विरोधमा यमनको सानामा विशाल र्‍याली

क्षेत्रीय तनाव बढेसँगै प्रदर्शनकारीहरूले यमनको राजधानी सानाका सडकहरूलाई प्रतिरोधको मञ्चमा परिणत गरेका छन् । हुथी समूहका नेताको आह्वानमा गरिएको...

टर्कीद्वारा इरानसँगको सीमानाका अस्थायी रूपमा बन्द

टर्कीद्वारा इरानसँगको सीमानाका अस्थायी रूपमा बन्द

टर्कीले इरानसँगको आफ्नो सीमानामा यात्रु आवागमनलाई अस्थायी रूपमा स्थगित गरेको छ । यद्यपि व्यापारिक कारोबार र आधिकारिक प्रवेश सहज...

सिरियाद्वारा हवाई क्षेत्र बन्दको अवधि थप, दमास्कस नजिकै मिसाइलको टुक्रा खस्दा चार जना घाइते

सिरियाद्वारा हवाई क्षेत्र बन्दको अवधि थप, दमास्कस नजिकै मिसाइलको टुक्रा खस्दा चार जना घाइते

इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेका बेला सिरियाले सोमवार मध्यरातदेखि लागू हुनेगरी थप २४...

इरानबाट १८ चिनियाँ नागरिकको उद्धार

इरानबाट १८ चिनियाँ नागरिकको उद्धार

इरान र संयुक्त राज्य अमेरिका तथा इजरायलबीचको द्वन्द्व जारी रहेका बेला १८ चिनियाँ नागरिकलाई इरानबाट अजरबैजान उद्धार गरिएको छ।...