समाचार

दार्चुलामा भूकम्पको पराकम्प

काठमाडौँ। दार्चुलामा भूकम्प गएको छ । दार्चुलाको घुसा केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

भूकम्पका कारण दार्चुला र आसपासका जिल्लामा धक्का महसुस भएको थियो । भूकम्पको क्षतिको विवरण भने प्राप्त भएको छैन ।

सम्बन्धित समाचार

रामेछाप बस दुर्घटना : १२ जनामध्ये ११ मृतकको सनाखत

रामेछाप बस दुर्घटना : १२ जनामध्ये ११ मृतकको सनाखत

काठमाडौं। रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ। मंगलबार बिहान १०:४० बजे काठमाडौंबाट मन्थली-खुर्कोट...

प्रहरी हवल्दारको हत्याको अभियोगमा तीन जना पक्राउ, चार जना फरार

प्रहरी हवल्दारको हत्याको अभियोगमा तीन जना पक्राउ, चार जना फरार

दार्चुला। दार्चुलामा जनपद प्रहरीका हवल्दारको हत्या घटनामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन्। प्रहरी हवल्दार योगेन्द्रबहादुर घर्तीको...

तामाकोशी नदिमा दुर्घटना भएको यात्रुवाहक बसमा सवार थप ६ जनाको शव फेला, घाइते हुनेको संख्या ८ पुग्यो

तामाकोशी नदिमा दुर्घटना भएको यात्रुवाहक बसमा सवार थप ६ जनाको शव फेला, घाइते हुनेको संख्या ८ पुग्यो

काठमाडौं।  रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदिमा दुर्घटना भएको यात्रुवाहक बसमा सवार थप ६ जनाको शव फेला...

तामाकोशीमा खस्यो काठमाडौँबाट ओखलढुंगा गुडेको बस

तामाकोशीमा खस्यो काठमाडौँबाट ओखलढुंगा गुडेको बस

काठमाडौँ। काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी...