अन्तर्राष्ट्रिय

टर्किएमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

टर्किएको दक्षिणपूर्वी ओस्मानिया प्रान्तको मुख्य राजमार्गमा शनिवार एक यात्रु बसले रोकिएको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् । बाहचे जिल्ला नजिकै दुर्घटना भएको थियो ।

जसको टायर प्वाल परेको थियो र सडक यातायातको लागि बन्द गरिएको उल्लेख गरिएको छ । ट्रक चालकलाई हिरासतमा लिइएको छ । दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ । २०२४ मा टर्किएभरि ट्राफिक दुर्घटनाहरूले २ हजार ७ सय १३ जनाको ज्यान लिएको थियो ।

सम्बन्धित समाचार

हिजबुल्लाहद्वारा इरानमाथिको आक्रमणको निन्दा

हिजबुल्लाहद्वारा इरानमाथिको आक्रमणको निन्दा

अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको असर फैलन सक्ने डरका बीच लेबनानका राष्ट्रपति जोसेफ आउनले युद्ध वा शान्तिको निर्णय...

ट्रम्पद्वारा अमेरिकी सेनाले इरानका ९ युद्धपोत डुबाएको दाबी

ट्रम्पद्वारा अमेरिकी सेनाले इरानका ९ युद्धपोत डुबाएको दाबी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनाले इरानका ९ वटा युद्धपोतहरू डुबाएको र इरानी नौसेनाको मुख्यालयलाई ठूलो मात्रामा ध्वस्त पारेको...

रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

काठमाडौं। साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ। दूतावासको भवनमा दुईवटा ड्रोनबाट आक्रमण गरिएको साउदीको रक्षा मन्त्रालयले...

इरानको आक्रमणमा परी ओमानमा मारिए एक भारतीय नागरिक

इरानको आक्रमणमा परी ओमानमा मारिए एक भारतीय नागरिक

मध्य–पूर्व तनावका क्रममा ओमनमा एक भारतीय नागरिकको मृत्यु भएको छ। इरानले गरेको ड्रोन हमलामा ओमानमा एक भारतीय नागरिकको मृत्यु...