अर्थ

निवर्तमान सांसद चालिसेमाथि ३ करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सांसद एवं गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसेविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा आइतबार मुद्दा दायर गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिनुभयो।

‘उहाँमाथि मेयर हुँदा २०७४ देखि २०७८ सालसम्म गैरकानुनी रूपले सम्पत्ति आर्जन गरेकोमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ,’ जोशीले भन्नुभयो , ‘उहाँमाथि तीन करोड ६८ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको हो ।’

२०७९ सालमा चालिसे कांग्रेसबाट काठमाडौं– ३ मा जित्नुभयो। यसपटक पनि उनको सोही क्षेत्रबाट उम्मेदवारको रूपमा एकल सिफारिस भएको थियो । चालिसे विघटित संसदमा अर्थ समितिका सभापति पनि हुनुहुन्थ्यो।

सम्बन्धित समाचार

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...

अमेरिकी डलरको भाउ बढ्यो

अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...

अब बिउको पनि ‘अडिट’

अब बिउको पनि ‘अडिट’

काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्‍याउने र बिउ उत्पादकलाई जिम्मेवार...