एमालेको निर्वाचन कार्यतालिका फेरि परिवर्तन, भोलि दिउँसोदेखि मतदान
काठमाडौँ। नेकपा एमालेको निर्वाचन कार्यतालिका परिवर्तन गरिएको छ । सोमबार केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका परिवर्तन गरेको हो ।
परिवर्तित निर्वाचन कार्यतालिका अनुसार ८ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । ८:२० मा उजुरी उपर छानबिन र निर्णय गरिनेछ ।
आजै राति ९ बजेभित्र उम्मेदवारहरूको नाम फिर्ताको समय तोकिएको छ । यस्तै साढे ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । मङ्गलबार दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म मतदानको समय तोकिएको छ ।
मङ्गलबार नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।
ताजा अपडेट
-
१.
लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?
-
२.
इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण
-
३.
बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
-
४.
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
-
५.
रास्वपाको सचिवालय बैठक बस्दै
ट्रेन्डिङ
सम्बन्धित समाचार
लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथिको कारबाही विधानसम्मत नभएको बताउनुभएको छ। स्पष्टीकरणको मौका समेत...
रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बस्ने भएपनि समय र स्थानको टुङ्गो लागिसकेको...
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...




