राजनीति

कति छ आज तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु ११०, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ७०, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो रु १०५, गोलभेँडा सानो ९भारतीय० प्रतिकिलो रु ९०, गोलभेँडा सानो ९तराई० प्रतिकिलो रु ९०, आलु रातो प्रतिकिलो रु ४८, आलु रातो ९भारतीय० प्रतिकिलो रु ३२, आलु सेतो प्रतिकिलो रु ३० र प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ५२ रहेको छ ।
यस्तै, गाजर ९लोकल० प्रतिकिलो रु ८०, गाजर ९तराई० प्रतिकिलो रु ८०, बन्दा ९लोकल० प्रतिकिलो रु ६०, बन्दा ९तराई० प्रतिकिलो रु ५०, बन्दा ९नरिवल० प्रतिकिलो रु ५५, काउली स्थानीय प्रतिकिलो रु ६५, काउली स्थानीय ९ज्यापु० प्रतिकिलो रु ९०, काउली तराई प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ४५, सेतो मूला ९लोकल० प्रतिकिलो रु २५, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु ८०, भन्टा डल्लो प्रतिकिलो रु ९० र मकै बोडी प्रतिकिलो रु ८० कायम भएको छ ।
त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १४०, घिउ सिमी ९लोकल० प्रतिकिलो रु १००, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु ९०, घिउ सिमी ९राजमा० प्रतिकिलो रु १५०, टाटे सिमी प्रतिकिलो रु १२०, तिते करेला प्रतिकिलो रु १४०, लौका प्रतिकिलो रु ६०, परबर ९लोकल० प्रतिकिलो रु १००, परबर ९तराई० प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी ९लाम्चो० प्रतिकिलो रु ६०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु ६०, सलगम प्रतिकिलो १००, भिन्डी प्रतिकिलो १५०, सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो रु ९० र स्कुस प्रतिकिलो रु ४० कायम गरिएको छ ।
रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो साग प्रतिकेजी रु १३०, चमसुर प्रतिकिलो रु १३०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु १३०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु १३०, तरुल प्रतिकिलो रु ८०, च्याउ ९कन्य० प्रतिकिलो रु १३०, च्याउ ९डल्ले० प्रतिकिलो रु ३०० र कुरिलो प्रतिकिलो रु १२०० निर्धारण गरिएको छ ।

सम्बन्धित समाचार

ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर

ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर

काठमाडौँ। निर्वाचन आयोगले मतदान केन्द्रलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री बनाउने गरी आवश्यक प्रबन्ध मिलाएको बताएको छ। आयोगले...

मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाईः ओली

मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाईः ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले नेपालको राष्ट्रिय स्वाभिमानलाई विश्वस्तरमा माथि उठाएको बताउनुभएको छ ।...

इच्छाविपरीत रङ नदल्न प्रधानमन्त्रीको आग्रह, छिट्टै जननिर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने उद्घोष

इच्छाविपरीत रङ नदल्न प्रधानमन्त्रीको आग्रह, छिट्टै जननिर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने उद्घोष

काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको संघारमा परेको होलीले देशमा नयाँ उत्साह छाउने विश्वास व्यक्त गर्नुभएको छ ।...

होलीले सांस्कृतिक विविधताका साथै राष्ट्रिय एकताको सन्देश पनि दिन्छ : गगन थापा

होलीले सांस्कृतिक विविधताका साथै राष्ट्रिय एकताको सन्देश पनि दिन्छ : गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङहरूको उत्सवका रूपमा मनाइने फागुपूर्णिमा ९होली० ले हाम्रो समाजको जातीय, भाषिक र सांस्कृतिक...