राजनीति

एमालेको महाधिवेशन : मतदान अन्तिम चरणमा, नतिजा आजै आउने

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा मतदान प्रक्रिया अन्तिम चरणमा प्रवेश गरेको छ । बुधबार बिहान ९ः१५ बाट सुरु भएको मतदान अन्तिम चरणमा पुगेको हो ।

“८० जना भोटिङ मेसिनमा हुनुहन्छ । केही होल्डिङ एरियामा हुनुहुन्छ,” एमाले निर्वाचन आयोगका सचिव डा। कुन्साङ लामाले भन्नुभयो, “अब हामी मतदान प्रक्रियाको अन्तिम–अन्तिम चरणमा प्रवेश गरिसकेका छौँ ।”

महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्दै छन् । यसमध्ये करिब ३६ जना अनुपस्थित हुनेजस्तो देखिएको आयोगले जानकारी दिएको छ ।

इलेक्ट्रिक मतदान भएकाले भोटिङमा समय लागे पनि मतगणना भने चाँडै हुनेछ ।

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलको प्रतिस्पर्धा रहेको छ ।

 

सम्बन्धित समाचार

निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने

निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने

काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ। प्रतिनिधिसभा...

कांग्रेस केन्द्रीय समिति बैठक बुधवार फेरि बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक बुधवार फेरि बस्ने

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधवार बिहान ११ बजे फेरि बस्ने गरी स्थगित भएको छ। बैठकका एजेण्डामाथि केन्द्रीय...

रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा

रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा

काठमाडौँ। राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकाद्वारा सञ्चालित पार्टी भएको आरोप लगाएको छ। मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा...

सर्वोच्चको फैसला नआउन्जेल कांग्रेस महाधिवेशन हुँदैन : देउवा पक्ष

सर्वोच्चको फैसला नआउन्जेल कांग्रेस महाधिवेशन हुँदैन : देउवा पक्ष

काठमाडौँ। निःवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने बताएको...