अर्थ

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार)का लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ९५, ठूलो भारतीय गोलभेँडा १०५, सानो लोकल गोलभेँडा ७०, टनेलको सानो गोलभेँडा ९२, रातो आलु ४०, सुकेको भारतीय प्याज ४६, लोकल गाँजर ८५, लोकल बन्दा ५०, स्थानीय काउली ५७, लाम्चो भन्टा ७५, डल्ले भन्टा ८५, तने बोडी १६०, मकै बोडी ६५ रुपैयाँ प्रतिकिलो छ।

करेला १२५, लौका ७०, लोकल परबल ९५, डल्ले फर्सी ५२, पाकेको फर्सी ३५, कन्य च्याउ ११५, डल्ले च्याउ २९०, कुरिलो १०५० र ब्रोकाउली १०५रुपैयाँ प्रतिकिलो छ।

कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा १०५, ठूलो भारतीय गोलभेँडा १००, सानो लोकल गोलभेँडा ६५, टनेलको सानो गोलभेँडा ९६, रातो आलु ३९, सुकेको भारतीय प्याज ५०, लोकल गाँजर ७६, लोकल बन्दा ५३, स्थानीय काउली ६३, लाम्चो भन्टा ७०, डल्ले भन्टा ८५, मकै बोडी ७५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि करेला १३०, लौका ५५, लोकल परबल ९५, डल्ले फर्सी ५०, पाकेको फर्सी ३५, कन्य च्याउ ११५, डल्ले च्याउ २७५, कुरिलो ११०० र ब्रोकाउली १०५रुपैयाँ प्रतिकिलो थियो।

 

 

सम्बन्धित समाचार

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...

मध्यपूर्व तनाव : ग्यासको मूल्य ४५ प्रतिशतसम्म पुग्ने अुनमान

मध्यपूर्व तनाव : ग्यासको मूल्य ४५ प्रतिशतसम्म पुग्ने अुनमान

काठमाडौं। कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना दुई मुख्य ग्यास प्रशोधन केन्द्रहरूमा सुविधाहरूमा इरानले आक्रमण गरेपछि तरलीकृत...

सेयर बजारमा हरियाली

सेयर बजारमा हरियाली

काठमाडौँ। शेयर बजार परिसूचक (नेप्से)मा मंगलबार हरियाली छाएको छ । नेप्से ३८.५२ अंकले वृद्धि हुँदै २ हजार ७१२.४९ बिन्दुमा...