राजनीति

रास्वपाको समानुपातिक सूचीमा रञ्जु दर्शनादेखि मिलन लिम्बुसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले पार्टीको संघीय नेतृत्व मञ्चको सदस्यमा १७ सदस्यलाई मनोनीत गरेको छ । शुक्रबार बसेको सचिवालयको आकस्मिक बैठकले पार्टीको संघीय नेतृत्व मञ्चको सदस्यमा पहिलो चरणमा प्रस्ताव गरिएका १७ सदस्यलाई मनोनीत गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिनुभयो।

मनोनीत हुने सदस्यहरूमा समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, बिमला अधिकारी, रञ्जु दर्शना हुनुहुन्छ । यस्तै, पवित्रा थापा, बिमला तामाङ, समुन्द्र केसी, दामोदर नेपाल र आशुतोष प्रधान मञ्चमा समेटिनुभएको छ।

अन्य सदस्यहरूमा नवराज थापा, सुरज प्रधान, धनेज थापा, सुदन श्रेष्ठ, अजित खड्का, रुस्तम अन्सारी, सुशील शाह र शीतल भुसाल पनि समेटिनुभएको छ।

सम्बन्धित समाचार

हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्‍यौँ : लेखराज भट्ट

हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्‍यौँ : लेखराज भट्ट

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...

यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...

गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा

गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा

काठमाडौँ। अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई नेपालको समग्र विकासको महत्वपूर्ण साझेदारका रूपमा सरकारले स्वीकार गरेको...