राजनीति

रास्वपाले उम्मेद्वार छनोटका लागि बनायो विभिन्न उपसमिति

काठमाडौं। आगामी फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेद्वार छनोट समिति अन्तर्गत उपसमितिहरू गठन तथा जिम्मेवारी तोकिएको छ।

आज बसेको बैठकले विभिन्न उपसमिति बनाएको छ। रास्वपा स्रोतका अनुसार इभेन्ट व्यवस्थापन उपसमिति संयोजकमा उपेन्द्र पाण्डे र सदस्यमा विष्णुकुमार श्रेष्ठ, गोमेश उप्रेती, राजु राज फुयाल र निगम राज शर्मा रहनुभएको छ।

दस्तावेजीकरण तथा तथ्याङ्क उपसमितिको संयोजकमा प्रणय राणार सदस्य: रामेश्वर गजुरेल, वित्तीय व्यवस्थापन, पारदर्शिता तथा अनुगमन उपसमितिको संयोजकमा राजन गौतम र जोखिम व्यवस्थापन, उजुरी उपचार तथा आचारसंहिता अनुगमन उपसमिति संयोजकमा रामकृष्ण भट्टराई, सदस्य: योदु कुमार गिरी, सदस्य: सन्तोष पन्त र सदस्य: प्रशान्त प्रधान रहनुभएको छ।

मिडिया तथा जनसम्पर्क समिति संयोजकमा समिर थापा क्षेत्री, सदस्यमा राजीव खत्री, सुजन देवकोटा, सदस्य: सञ्जीव महर्जन, दृश्य सभ्य अभिलेखन उपसमितिमा संयोजकमा राजन कोइराला, सदस्यमा विज्ञान गौतम छन्। समन्वयन तथा कानुनी परामर्श उपसमिति संयोजकमा यज्ञमणि न्यौपाने र समावेशिता, लैङ्गिक समानता तथा संवेदनशीलता उपसमिति संयोजक: बिन्दबासिनी कंसाकार रहनुभएको छ।

 

सम्बन्धित समाचार

संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा

संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता छान्न केही समय लाग्ने बताएको छ । आईतवार बसेको पार्टीको सचिवालय...

अब बन्ने सरकारले शपथअघि जेन–जी आन्दोलनजस्तो घटना दोहोरिन नदिने संकल्प गरोस्ः रक्षा बम

अब बन्ने सरकारले शपथअघि जेन–जी आन्दोलनजस्तो घटना दोहोरिन नदिने संकल्प गरोस्ः रक्षा बम

काठमाडौँ। जेन–जी अगुवा रक्षा बमले अब बन्ने सरकारले भदौ २३ र २४ मा भएको जस्तो घटना पुनः दोहोरिन नदिने...

रास्वपाले नवसांसदहरूलाई किन गर्दैछ अभिमुखीकरण?

रास्वपाले नवसांसदहरूलाई किन गर्दैछ अभिमुखीकरण?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदहरूलाई अभिमुखीकरण गर्ने भएको छ। रास्वपाले मंगलबार र बुधबार अभिमुखीकरण सञ्चालन गर्ने...

दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ। सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ। प्रधानमन्त्री...