अर्थ

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९बिहीबार० का लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज सानो गोलभेँडा, लोकल बन्दा, ब्रोकाउली, फर्सीसहितका तरकारीको भाउ घटेको छ। केही तरकारीको मूल्य थोरै बढ्दा कतिपय तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ९५, ठूलो भारतीय गोलभेँडा ११५, सानो लोकल गोलभेँडा ७३, टनेलको सानो गोलभेँडा ८१, रातो आलु ३५, सुकेको भारतीय प्याज ४७, लोकल गाँजर ७५, लोकल बन्दा ३८, स्थानीय काउली ४६, लाम्चो भन्टा ७१, डल्ले भन्टा ८२, मकै बोडी ६५ रुपैयाँ प्रतिकिलो छ। त्यसैगरि करेला १००, लौका ६४, लोकल परबल ८८, डल्ले फर्सी ४१, पाकेको फर्सी ३०, कन्य च्याउ ११०, डल्ले च्याउ ३२५, कुरिलो ११०० र ब्रोकाउली ९० रुपैयाँ प्रतिकिलो छ।

कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ९५, ठूलो भारतीय गोलभेँडा ११५, सानो लोकल गोलभेँडा ७६, टनेलको सानो गोलभेँडा ९४, रातो आलु ३६, सुकेको भारतीय प्याज ४६, लोकल गाँजर ७५, लोकल बन्दा ४५, स्थानीय काउली ५०, लाम्चो भन्टा ७५, डल्ले भन्टा ८२, मकै बोडी ६५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि करेला १०६, लौका ६४, लोकल परबल ८८, डल्ले फर्सी ४२, पाकेको फर्सी ३५, कन्य च्याउ १२०, डल्ले च्याउ ३२५, कुरिलो ११०० र ब्रोकाउली १०४ रुपैयाँ प्रतिकिलो थियो।

सम्बन्धित समाचार

पुँँजीगत बजेट ४ खर्ब बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन

पुँँजीगत बजेट ४ खर्ब बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन

काठमाडौँ। चालु आर्थिक वर्ष (आव) २०८२/८३ को आठ महिना बित्न लाग्दा पनि यस वर्ष छुट्याइएको पुँजीगत बजेटमध्येबाट २० प्रतिशत...

सुनको भाउ फेरि बढ्यो

सुनको भाउ फेरि बढ्यो

काठमाडौँ। सुनको भाउ आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य बढेर आज तोलाको तीन लाख...

कालिमाटीमा कति छ तरकारीको मूल्य?

कालिमाटीमा कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन

सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।...