राजनीति

बालेन भेटेर निस्किदा खुसी मुहारमा रवि, आएन प्रतिक्रिया

बालेन भेटेर निस्किए रवि, दिएनन् प्रतिक्रिया

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले काठमाडौं महानगरका मेयर बालेन साहलाई भेटेर निस्किनुभएको छ।

भेटका बारेमा उनले पत्रकारहरुसँग कुनै जवाफ दिनुभएन।

ललितपुरको कुपण्डोलस्थित मेयर साहका सहयोगी कुमार बेनको घरबाट बालेनलाई भेटेर निस्कँदै गर्दा संचारकर्मीले रविलाई घेरेर प्रश्न गरेका थिए। तर रविले जवाफ दिनुको साटो प्रतिप्रश्न गर्दै भन्नुभयो, `‘मेरो अनुहारले के भन्छ ?’

उहाँहरुबीच केही दिन अघि एक्लाएक्लै लामो छलफल भएको थियो। त्यसैलाई निरन्तरा दिन दुई नेता फेरि छलफलमा जुट्नुभएको हो। उहाँहरुबीच समसामयिक राजनीति र आगामी चुनावका विषयमा छलफल केन्द्रित रहेको लामिछाने निकट एक नेताले बताए।

सम्बन्धित समाचार

मौन अवधिमा म र कांग्रेसविरुद्ध प्रहार भयो : गगन थापा

मौन अवधिमा म र कांग्रेसविरुद्ध प्रहार भयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मौन अवधिमा पनि आफू र आफ्नो पार्टीविरुद्ध भ्रामक सूचना फैलाउने क्रम नरोकिएको...

प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं। सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका अभियन्ता दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। प्रसाईंको गिरफ्तारीविरुद्ध...

धनुषा १ का रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज

धनुषा १ का रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज

काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । बैंक...

६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ

६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ

काठमाडौँ। आगामी बिहीबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि...