राजनीति

अशोक राई नेतृत्वको जसपा फुट्यो

काठमाडौँ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का नेताद्वय प्रदीप यादव र रेणु यादवले पार्टी छाड्नुभएको छ। उपेन्द्र यादव र महन्थ ठाकुरको एकता प्रकृयामा संलग्न हुने भन्दै उनीहरूले जसपा छाडेको जानकारी दिनुभएको हो।

प्रदीपले सामाजिक सञ्जाल फेसबूकमार्फत एकता प्रकृयामा जोडिन लागेको जानकारी दिनुभएको छ।

‘मधेश आन्दोलनको उपलब्धिको रूपमा रहेको संघीयता गणतन्त्रको संरक्षण एवं सम्वर्द्धन तथा मधेश र मधेशी जनताको अधिकार सुनिश्चितताको लागि बदलिँदो राजनैतिक परिवेशमा जनता समाजवादी नेपाल र जनता समाजवादी पार्टीको एकता अपरिहार्य रहेकोले मधेशी जनताको चाहना र जन अपेक्षालाई शिरोधार्य गरी एकता भएको घोषणा गर्दछु,’ उहाँले भन्नुभयो।

आइतबार राति उपेन्द्र नेतृत्वको जसपा र महन्थ नेतृत्वको लोसपाले एकतामा जाने घोषणा र सहमति गर्नुभएको थियो ।

 

सम्बन्धित समाचार

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...

हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्‍यौँ : लेखराज भट्ट

हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्‍यौँ : लेखराज भट्ट

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...

यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...