अर्थ

तरकारीको मूल्य कति छ?

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा आज भन्टा, ब्रोकाउली, गोलभेँडा, बोडीसहितका तरकारीको भाउ घटेको छ। तर, च्याउसहितका केही तरकारी भने महँगिएका छन्। कतिपय तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा १०५, भारतीय ठूलो गोलभेँडा १०७, सानो लोकल गोलभेँडा ८०, टनेलको सानो गोलभेँडा १००, रातो आलु २९, भारतीय रातो आलु २५, सुकेको भारतीय प्याज ४६, लोकल गाँजर ६५, लोकल बन्दा ५०, स्थानीय काउली ८३, लाम्चो भन्टा ७०, डल्ले भन्टा ७०, मकै बोडी ४५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि करेला १२०, लौका ७५, घिरौँला ११०, डल्ले फर्सी ५०, पाकेको फर्सी ३५, भिन्डी १२४, कन्य च्याउ १४५, डल्ले च्याउ ४२५, ब्रोकाउली १०५, तरुल ७२ रुपैयाँ प्रतिकिलो छ।

कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा १०५, भारतीय ठूलो गोलभेँडा ११५, सानो लोकल गोलभेँडा ९५, टनेलको सानो गोलभेँडा ११३, रातो आलु ३०, भारतीय रातो आलु २५, सुकेको भारतीय प्याज ४७, लोकल गाँजर ६७, लोकल बन्दा ५०, स्थानीय काउली ६७, लाम्चो भन्टा ७५, डल्ले भन्टा ७५, मकै बोडी ५० रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि करेला १२०, लौका ७६, घिरौँला ११०, डल्ले फर्सी ५०, पाकेको फर्सी ३५, भिन्डी १००, कन्य च्याउ १३५, डल्ले च्याउ ३७५, ब्रोकाउली ११०, तरुल ७२ रुपैयाँ प्रतिकिलो थियो।

सम्बन्धित समाचार

ग्लोबल बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना गर्ने

ग्लोबल बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना गर्ने

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम आयोजना...

बढ्यो सुनको भाउ

बढ्यो सुनको भाउ

काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको...

निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्छः सिंह

निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्छः सिंह

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्ने बताउनुभएको छ...

फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व

फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व

काठमाडौँ। सरकारले फागुनसम्म कुल ७ खर्ब ५१ अर्ब राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा १४ खर्ब ८०...