भृकुटीमण्डपबाट विश्वप्रकाशको हुंकार : कांग्रेस विभाजन हुँदैन, चुनावमा गठबन्धनमा पनि गर्दैन
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने बताउनुभएको छ।
विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारहरूसँग उहाँले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने र निर्वाचनमा एकढिक्का भएर जाने उनले बताउनुभयो।
‘विशेष महाधिवेशनले पार्टी विभाजन हुँदैन, पार्टी पार्टी विभाजन हुने भए त्यो व्यवस्था विधानमा लेखिने थिएन,’ उहाँले भन्नुभयो।
आगामी फागुन २१ गते हुने चुनावमा कांग्रेस एकढिक्का भएर जाने उहाँले बताउनुभयो, ‘फागुन २१ गते हुने चुनावमा कांग्रेस एकढिक्का भएर जान्छ । १६५ क्षेत्रमा कांग्रेसका एकल उम्मेदवार हुन्छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...
अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु
काबुल । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा...
वर्षासँगै घट्यो वायु प्रदूषण
काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क...




