ब्युँतियो उज्यालो नेपाल, अध्यक्षमा कुलमान
काठमाडौं । राष्ट्रिय स्वतन्त पार्टी (रास्वपा)सँग एकता भंग भएपछि कुलमान घिसिङ उज्यालो नेपालको पार्टी अध्यक्ष बन्नुभएको छ।
रास्वपासँग कुरा नमिलेपछि पार्टीका संरक्षक रहेका कुलमानले नेतृत्व आफैँ लिनुभएको हो। त्यसबारे जानकारी दिनको लागि उज्यालो नेपाल पार्टीले साँझ ६ बजे पत्रकार सम्मेलन राखेको छ।
उज्यालोको तर्फबाट अघि सारिएका केही मागहरू पूरा गर्न नसकिने भन्दै रास्वपाले एकता टुटेको घोषणा गरेको थियो। रास्वपाको आकस्मिक सचिवालय बैठक अहिले जारी छ।
केहीदिनअघि मात्रै रास्वपासँग कुलमानको पार्टी उज्यालो नेपालले एकता गरेको थियो। तर भागबन्डामा दुईपक्ष नमिलेपछि एकता नभएको हो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...
अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु
काबुल । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा...
वर्षासँगै घट्यो वायु प्रदूषण
काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क...




