Breaking News

ईक्यानको साधरण सभा आज, अध्यक्षका लागि एन्ड्रयु पौडेल र दिपकराज भुषाल टिमसहित प्रतिस्पर्धामा

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)को २० औं साधरणसभा आज काठमाडौंमा हुँदैछ। नयाँ नेतृत्व पनि निर्वाचित हुने साधरणसभा गैरिधारास्थित एलिस रिसेप्सनमा हुन लागेको हो।

ईक्यानको नेतृत्वका लागि हालका प्रथम उपाध्यक्ष एन्ड्रयु पौडेल (लक्ष्मण) र महासचिव दिपकराज भुषालले उम्मेदवारी दिनुभएको छ। निर्वाचन कार्यतालिका अनुसार २२ गते नै १८ पदका लागि ३४ जनाले मनोनयन दर्ता गरिसक्नुभएको छ।

शैक्षिक परामर्श क्षेत्रमा कार्यरत संस्थाहरुको सबैभन्दा ठूलो संस्थाको नेतृत्वमा दुई पक्ष प्यानल नै बनाएर उम्मेदवारी दिनुभएको छ।

सम्बन्धित समाचार

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...

मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ

मध्यपूर्व द्वन्द्व समाधानका लागि वार्ताको सहजीकरण गर्न पाकिस्तान तयारः प्रधानमन्त्री सरिफ

यदि संयुक्त राज्य अमेरिका र इरान सहमत भएमा मध्यपूर्वमा जारी द्वन्द्वको वृहत समाधानका लागि अर्थपूर्ण र निर्णायक वार्ताको आयोजना...

कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी

कुवेतमा मिसाइल र ड्रोन आक्रमणः अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा आगलागी

कुवेतका अधिकारीहरूकाअनुसार बुधवार कुवेतको आकाशमा आएका ड्रोन र मिसाइलहरूलाई त्यहाँको रक्षा प्रणालीले सफलतापूर्वक विफल तुल्याएको छ । यद्यपि, एउटा...

प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ

प्यालेस्टिनीहरू विरुद्ध इजरायलको ‘राज्य सिद्धान्त’ यातना बनेको छः संयुक्त राष्ट्र संघका विशेषज्ञ

संयुक्त राष्ट्र संघका एक विशेषज्ञले इजरायलले लामो समयदेखि प्यालेस्टिनीहरू विरुद्ध व्यवस्थित यातना दिँदै आएको बताउनुभएको छ । जुन अहिले...