कति छ तरकारीको मूल्य, हेर्नुहोस्
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालिमाटीमा आज सानो लोकल गोलभेँडा ७०, टनेलको सानो गोलभेँडा ८८, लोकल गाँजर ५६, लोकल बन्दा ५५, स्थानीय काउली ९३, लाम्चो भन्टा ७५, डल्ले भन्टा ८५, मकै बोडी ४५ रुपैयाँ प्रतिकिलो छ।
लौका ७५, घिरौँला ११०, डल्ले फर्सी ५०, पाकेको फर्सी ३५, भिन्डी १२५, कन्य च्याउ १६५, डल्ले च्याउ ४२५, ब्रोकाउली १०५, रुपैयाँ प्रतिकिलो छ।
कालिमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा १०५, भारतीय ठूलो गोलभेँडा ११०, सानो लोकल गोलभेँडा ७३, टनेलको सानो गोलभेँडा १०२, रातो आलु ३०, भारतीय रातो आलु २५, सुकेको भारतीय प्याज ४६, लोकल गाँजर ७२, लोकल बन्दा ५०, स्थानीय काउली १०५, लाम्चो भन्टा ७२, डल्ले भन्टा ८५, मकै बोडी ४० रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि करेला १३०, लौका ८५, घिरौँला ११०, डल्ले फर्सी ५२, पाकेको फर्सी ३७, भिन्डी १२०, कन्य च्याउ १५६, डल्ले च्याउ ३९५, ब्रोकाउली १०५, तरुल १०६ रुपैयाँ प्रतिकिलो थियो।
ताजा अपडेट
-
१.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
२.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
३.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
-
४.
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
-
५.
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
ट्रेन्डिङ
सम्बन्धित समाचार
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...




