सोमबारका लागि सकियो कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र
काठमाडौं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिनको बन्दशत्र सकिएको छ ।
सोमबार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रस्तावमाथि समूहगत छलफलपछि मंगलबारसम्मका लागि बन्दशत्र स्थगित भएको हो । समूहगत छलफलको निष्कर्ष सुनाउने क्रम मंगलबार बिहान ९ बजेपछि शुरू हुने बताइएको छ ।
९ वटा समूह बनाएर दुवै प्रस्तावमाथि समूहगत छलफल भएको हो ।
नेतृत्व चयनसहित निर्वाचन प्रक्रिया मंगलबार मात्र हुने विशेष महाधिवेशन आयोजक समितिले जानकारी दिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?
काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने...
झापा २ मा नमुना मतपत्रसहित युवक पक्राउ
काठमाडौं। झापा क्षेत्र नं २ मा नमूना मतपत्रसहित एक व्यक्ति पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका–५ बस्ने वर्ष ५१ को...
राष्ट्रपतिलाई प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी ब्रिफिङ
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ। बुधबार अपराह्न प्रधानमन्त्री कार्की राष्ट्रपति कार्यालय शीतलनिवास पुगेकी...
निर्वाचन भाँड्न खोज्ने १६० पक्राउ
काठमाडौँ। नेपाल प्रहरीले निर्वाचनलाई प्रभाव पार्ने कार्यमा संलग्न १६० जनालाई पक्राउ गरेको छ। प्रहरीले सूचना जारी गरी निर्वाचनलाई प्रभाव...




