कर्णाली

डोल्पाको प्रजिअमा जुनु ढकाल

डोल्पा — हिमाली जिल्ला डोल्पाले महिला प्रमुख जिल्ला अधिकारी पाएको छ । ‘जिल्लाको इतिहासमै पहिलोपटक महिला प्रजिअ पाएको हो,’ निवर्तमान प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालाले बताए ।

सोमबार मात्रै एक सूचना जारी गर्दै गृह मन्त्रालयले जुनु हमाल ढकाललाई डोल्पाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पदस्थापना गरेको हो । प्रजिअ ढकाल यसअघि गृह मन्त्रालयमै कार्यरत थिइन् ।

मन्त्रालयले हालका प्रजिअ कोइरालालाई पाँचथरको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरेको छ ।

सम्बन्धित समाचार

सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद

सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पक्षमा आदेश दिएको छ। तत्कालीन नेकपा माओवादीले प्रगतिशील लोकतान्त्रिक...

लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा

लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा

कर्णाली। लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा सहभागी १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका...

गाडीको ठक्करबाट सुर्खेतमा मोटरसाइकल चालकको मृत्यु

गाडीको ठक्करबाट सुर्खेतमा मोटरसाइकल चालकको मृत्यु

सुर्खेत। सुर्खेतमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। सुर्खेतको लाटीकोइलीका ४३ वर्षीय पदमबहादुर बिसीको उपचारका क्रममा प्रादेशिक अस्पताल...

कर्णाली प्रदेशमा मानवीय सुरक्षाः नलगाड र बारेकोटले बनाए कानून र नीति

कर्णाली प्रदेशमा मानवीय सुरक्षाः नलगाड र बारेकोटले बनाए कानून र नीति

कर्णाली प्रदेशका स्थानीय सरकारले मानवीय सुरक्षालाई कानून र नीति बनाएरै कार्यान्वयनमा ल्याउन थालेका छन् । उनीहरुले मानवीय सुरक्षा लाई...