Breaking News

नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ – हृदयराम थानी

काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आउनुभएको छ,

आइतबारदेखि जारी दोस्रो विशेष महाधिवेशनको तेस्रो दिन उहाँ सहभागी हुन भृकुटीमण्डप आउनुभएको हो।

उहाँले नीति र नेतृत्व परिवर्तन गर्नका लागि आफू विशेष महाधिवेशन स्थल आएको बताउनुभयो।

सुर्खेत २ बाट प्रतिनिधि सभामा भारी मतले विजयी भएका नेता थानी कर्णाली प्रदेशमा प्रभावशाली नेता मानिनुहुन्छ।

सम्बन्धित समाचार

जेनजी आन्दोलनमा सिंहदरबार जलाउनेविरुद्ध मुद्दा दायर

जेनजी आन्दोलनमा सिंहदरबार जलाउनेविरुद्ध मुद्दा दायर

काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय...

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ ।...

धनगढीमा दुई समूहबीच झडप हुँदा अवस्था तनावग्रस्त, प्रहरीले चलायो ६ राउन्ड हवाई फायर

धनगढीमा दुई समूहबीच झडप हुँदा अवस्था तनावग्रस्त, प्रहरीले चलायो ६ राउन्ड हवाई फायर

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन...

मौन अवधिमा म र कांग्रेसविरुद्ध प्रहार भयो : गगन थापा

मौन अवधिमा म र कांग्रेसविरुद्ध प्रहार भयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मौन अवधिमा पनि आफू र आफ्नो पार्टीविरुद्ध भ्रामक सूचना फैलाउने क्रम नरोकिएको...