भारतको खुद्रा मुद्रास्फीति डिसेम्बरमा १.३३ प्रतिशत पुग्यो
भारतको खुद्रा मुद्रास्फीति गत डिसेम्बर महिनामा बढेर १.३३ प्रतिशत पुगेको छ । तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नोभेम्बरमा यो दर ०.७१ प्रतिशत रहेको थियो।
डिसेम्बर २०२५ मा खाद्य मुद्रास्फीति लगातार सातौं महिना पनि ऋणात्मक रहँदै २.७१ प्रतिशत कायम भएको छ ।
मन्त्रालयकाअनुसार व्यक्तिगत हेरचाहका उत्पादनहरू, तरकारी, मासु र माछा, अण्डा, मसला र दालको मूल्यमा भएको वृद्धिका कारण समग्र मुद्रास्फीति र खाद्य मुद्रास्फीतिमा चाप देखिएको हो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




