क्रिकेट टोलीलाई २० लाख हस्तान्तरणपछि सुनिल शर्माको घोषणा : सुपर ८ पुगे २० लाख थप्छु
काठमाडौं। नेपाली काँग्रेसका नेता डाक्टर सुनिल शर्माले आईसीसी टी–२० विश्वकपको सुपर ८ मा नेपाली क्रिकेट टिम पुगेमा नेपाली टोलीलाई २० लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।
नेपाल क्रिकेट संघ(क्यान)ले शनिवार आयोजना गरेको विश्वकप क्रि केटखेल्न जाने टोलीको बिदाई कार्यक्रममा उहाँले उक्त घोषणा गर्नुभएको हो ।
डा. शर्माले क्रिकेटसँग आफू नजिक रहेको पनि बताउन भयो। उहाँले क्रिकेट टोलिको परिवारसहितको उपचारको जिम्मा पनि आफूहरुले लिएको पनि जानकारी दिनुभयो । दुई वर्षको लागी क्यानसँग खेलाडी र उनीहरुको परिवारको उपचारको काठमाडौँ मेडिकल कलेजले सम्झौता गरेको उहाँको भनाई छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र...
दीपक खड्का पक्राउ
काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का आइतबार बिहान पक्राउ पर्नुभएको छ। उहाँलाई पक्राउ गर्न प्रहरीले जारी गरेको...
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू : विसं २०८२ भदौ...
रोसी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालन
बनेपा। शुक्रबार साँझदेखि अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। वर्षासँगै रोसी खोलामा आएको बाढीका कारण अवरुद्ध भएको...




