Breaking News

कांग्रेस सभापति थापाले सर्लाही ४ बाट उम्मेदवारी दिने

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्नुहुने भएको छ।

२०७० देखि  उहाँ काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव जित्दै आउनुभएको थियो। सभापति थापा सर्लाही ४ बाट उम्मेदवार बन्ने भएपछि उपसभापति विश्वप्रकाश शर्मासहित गएर मनोनयन गर्ने कार्यक्रम छ ।

फागुन २१ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको भइरहेको छ। २०७९ को चुनावमा यो क्षेत्रबाट अमरेशकुमार सिंहले स्वतन्त्र उम्मेदवारी दिएर जित्नुभएको थियो भने अहिले  रास्वपा प्रवेश गरी  यही क्षेत्रमा उम्मेदवार बन्नुभएको छ।

सम्बन्धित समाचार

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...