Breaking News

भ्रामक समाचारबाट बच्न आयोगको आग्रह

काठमाडौं ।निर्वाचन आयोगले भ्रामक समाचारबाट बच्न सबैलाई आग्रह गरेको छ। आयोगले निर्वाचन अवधिमा सामाजिक सञ्चालबाट प्रवाह हुन सक्ने भ्रामक समाचारबाट बच्न आग्रह गरेको हो।

आधिकारिक स्रोतलाई मात्र विश्वास गर्न आयोगले आग्रह गरेको छ।

आयोगले भनेको छ, ‘आफ्नो निहित फाइदाका लागि अनधिकृत सूचना/जानकारी सम्प्रेषण एवं प्रकाशन गर्नु नै भ्रामक समाचार हो। यस्ता सामग्री विशेष गरेर सामाजिक सञ्जालमार्फत फैलाउने गरिन्छ। यस प्रकारका समाचार कुनै व्यक्ति, निकाय, दललाई हानि पुऱ्याउने मनसायले नियतवश प्रकाशित गरिन्छ। निर्वाचन अवधिमा सामाजिक सञ्जालबाट प्रवाह हुन सक्ने यस्ता भ्रामक समाचारबाट बचौं।’

सम्बन्धित समाचार

निर्वाचन भाँड्न खोज्ने १६० पक्राउ

निर्वाचन भाँड्न खोज्ने १६० पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले निर्वाचनलाई प्रभाव पार्ने कार्यमा संलग्न १६० जनालाई पक्राउ गरेको छ। प्रहरीले सूचना जारी गरी निर्वाचनलाई प्रभाव...

युट्युवर रतन कार्की प्रहरी नियन्त्रणमा

युट्युवर रतन कार्की प्रहरी नियन्त्रणमा

चितवन । टिकटकर तथा युट्युबर रतन कार्कीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी...

पश्चिम एसिया तनाव : स्थगित भयो नेपालमा हुने लिग २ को एकदिवसीय शृंखला

पश्चिम एसिया तनाव : स्थगित भयो नेपालमा हुने लिग २ को एकदिवसीय शृंखला

काठमाडौं। पश्चिम एसियामा जारी तनावका कारण आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र यूएईबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित...

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित

काठमाडौँ। आम निर्वाचनको आसपासमा करिव एक साता बिदा प(यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक...